27 Apr 2026, Mon

पारस खड्काको नाममा फेक विज्ञापन प्रचार, बारम्बार रिपोर्ट गर्दा पनि बेवास्ता भएको गुनासो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो नाम र तस्बिर बिना अनुमति विभिन्न विज्ञापन र सामाजिक सञ्जालका पोस्टमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “विभिन्न सामाजिक सञ्जालहरूमा मेरो अनुमति र जानकारी बिना विज्ञापन तथा अन्य प्रयोजनका लागि मेरो नाम, तस्बिर तथा चिन्हहरूको प्रयोगप्रति मेरो ध्यानाकर्षण भएको छ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *