27 Apr 2026, Mon

Hot News

ओलीले नै मदन भण्डारीका चार वटी श्रीमती थिए भनिदिएपछि एमाले संकटमा छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दुई ठूला दलहरूमा संकटमा रहेको बताएका...

सैन्य कारबाही तीव्र पारेर हमास विरूद्धको ‘काम सक्न’ इसराइललाई ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास विरूद्धको काम सक्न इसराइललाई निर्देशन दिएका छन्। शुक्रबार ह्वाइट हाउसमा...

निदाएको मौका छोपेर युवतीको हत्या, दुई दिनपछि आफैले गरे प्रहरीलाई फोन

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर...

सांसदहरूले पानीको संकट भोगिरहेका तराई मधेशका जनतालाई तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।

काठमाडौं । सांसदहरूले पानीको संकट भोगिरहेका तराई मधेशका जनतालाई तत्काल राहतको घोषणा गर्न माग गरेका छन्...

संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन समितिको म्याद सात दिन थप

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा...