26 Apr 2026, Sun

Milan Sharma

नेपाल बैँकको चरम लापर्बाही, जागिरका लागि आवेदन दिने ४९ हजार जनाको डेटा वेबसाइटमै छरपस्ट

काठमाडौँ । जागिरका लागि आवेदन दिएकामध्ये झन्डै ४९ हजार आवेदकको फोन नम्बरसहितको संवेदनशील व्यक्तिगत विवरण...

नेपालमा अवैध अन्तर्राष्ट्रिय एसएमएस भित्र्याउन अनुमति प्राप्त सेवा प्रदायककै नेटवर्क दुरुपयोग

काठमाडौँ । अनुमति प्राप्त सेवा प्रदायककै नेटवर्कको दुरुपयोग गरी नेपालमा अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस भित्रिरहेको...

विशेष अदालतको सफाइ सँगैः खैरहनी माविका प्र.अ शर्माको पुनःबहाली

खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा लगाइएको नक्कली शैक्षिक प्रमाणपत्रको गम्भीर...

प्रविधि दुरुपयाेग गरेर अडियाे बनाइएकाे हाे, मैले घुस लिएको छैन: मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको ७८ लाख रुपैयाँ घुस लेनदेनको...

अनलाइनबाट पैसा कमाउने नयाँ क्रेज : युवाहरु घरमै बसेर कमाइ गर्न थाले

सूचना प्रविधिको विकाससँगै नेपालका युवा पुस्ताबीच अनलाइनबाट पैसा कमाउने प्रचलन तीव्र गतिमा फैलिएको छ। घरमै...

मेयर बालेनले प्रस्तुत गरे नीति तथा कार्यक्रम, काठमाडौँलाई स्मार्ट सिटी र आईटी हब बनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको...