कथापेटी
हामी वरिपरि असंख्य कथा लुकेका छन् — जसले प्रेरणा दिन्छन्, समाजमा सकारात्मक परिवर्तन ल्याउँछन् र अरुलाई पनि केही राम्रो गर्न उत्प्रेरित गर्छन्।
#Kathapeti यही प्रेरणादायक कथा उजागर गर्ने एउटा सानो प्रयास हो।
यहाँ हामी तपाईंसँग साझा गर्नेछौं —
👉 समाजमा निस्वार्थ सेवा गर्ने मान्छेका कथा
👉 साना–साना कामबाट ठूला परिवर्तन ल्याउनेहरुको अनुभव
👉 रोजगारी सिर्जना, शिक्षा, वातावरण, महिला सशक्तिकरण, नवप्रवर्तन र सद्भाव फैलाउने कर्मयोगीहरूका प्रेरणादायक यात्रा।
यी कथाहरूले हामीलाई सम्झाउँछन् —
“राम्रो काम गर्न ठूलो पद होइन, ठूलो मन चाहिन्छ।”
✍️ यदि तपाईंसँग पनि यस्ता कथाहरू छन्, जुन कथापेटीमा राख्न योग्य छन् —
हामीलाई लेख्नुहोस्।
तपाईंको कथा अर्को को जीवन बदल्न सक्छ।
#कथापेटी #Inspiration #GoodWorkNepal #PositiveNepal #UnsungHeroes
to send your story mail us to: utsukonline@gmail.com
please include your facebook id url or any social media url in the mail so we can reach you
