काठमाडौँ- गुराँस नानीका नामबाट चर्चामा आएकी एक युवती यतिबेला भ्लगर तथा निर्माता सिसन बानियाँ र कलाकार दुर्गेश थापासँग जोडिएकी छिन् दुर्गेश थापाको म्युजिक भिडियो मा कलाकार तथा मोडलको रुपमा सोसन बानियाँ र गुराँस नानी देखिने भएका छन्। कतिपयले सोसन बानियाँ र गुराँस नानीको प्रेम सम्बन्ध समेत रहेको शङ्का गरेका छन्। यस सन्दर्भमा गुराँस नानी भन्छिन्- सिसन बानियाँ युवाहरूको आइकन हो ।युवाहरूलाई अगाडि बढ्न उदाहरण बन्नुभएको छ। त्यसैले पनि मलाई सिसन सर धेरै मनपर्छ। उहाँसँग नाम जोडिँदा आफूलाई खुसी लाग्ने पनि उनी बताएकी छिन् ।
दुर्गेश ,सिसन र गुराँस नानीको सहकार्यमा बन्न लागेको म्युजिक भिडियो भने केही दिनमा बजारमा आउँदैछ।

